9865359558, 056-518091  trivenidrivingcentre@gmail.com
          | Login

Triveni Driving Centre

Semi-Basic Driving Plan

(Car/Jeep/Delivery Van)

Practical Detail

Practical: 13 Days
Practical Duration: 30 Min

Theory Detail

Theory: 2 Days
Theory Duration: 60 Min

Price: Rs.7000
Discount:
Training Vehicle: Maruti Suzuki, Suzuki Alto, Suzuki Alto LX

Description

नमस्कार! त्रिवेणी ड्राइभिङ्ग सेन्टरको यो Semi-Basic Driving Plan लिन खोज्नु भएकोमा यहाँलाई स्वागत छ।यो कक्षामा हजूरलाई 0 Level देखि Basic Level सम्म ड्राइभिङ्ग शिक्षा प्रदान गरिने छ। यो कोर्षमा हजूरलाई हामिले ३ प्रकारका गाडीहरूमा प्रशिक्षण दिइने छ।यो कोर्ष लिएपछि यहाँहरुले हलुका सवारि निर्घक्क साथ ड्राइभ गर्न सक्नुहुनेछ

ड्राइभिङ्ग शिक्षा सहजिकरणको लागि यो Link हेर्नुहोला।
Course Video Link


Payable Amount:-Rs.7200