9865359558, 056-518091  trivenidrivingcentre@gmail.com
          | Login

Triveni Driving Centre

Basic Driving Plan

(Car/Jeep/Delivery Van)

Practical Detail

Practical: 15 Days
Practical Duration: 30 Min

Theory Detail

Theory: 2 Days
Theory Duration: 60 Min

Price: Rs.8000
Discount:
Training Vehicle: Maruti Suzuki, Suzuki Alto, Suzuki Alto LX, Suzuki Alto LXI

Description

 नमस्कार! त्रिवेणी ड्राइभिङ्ग सेन्टरको यो Basic Driving Plan लिन खोज्नु भएकोमा यहाँलाई स्वागत छ।यो कक्षामा हजूरलाई 0 Level देखि Basic Level सम्म ड्राइभिङ्ग शिक्षा प्रदान गरि हजुरहरूको क्षेमताको Pre-Exam पनि लिइने गरिन्छ। यो कोर्षमा हजूरलाई हामिले ४ प्रकारका गाडीहरूमा प्रशिक्षण दिइने छ।यो कोर्ष लिएपछि यहाँहरुले हलुका सवारि निर्घक्क साथ ड्राइभ गर्न सक्नुहुनेछ र नेपाल सरकारद्धारा लिइने Trial परिक्षा जस्तै Demo परिक्षा लिइ यहाँहरुलाई सचेत तथा परिक्षासगँ Use-to गराउने प्रयास गरिन्छ

ड्राइभिङ्ग शिक्षा सहजिकरणको लागि यो Link हेर्नुहोला।
Course Video Link


Payable Amount:-Rs.8000